दीपक मनाङे नेकपा प्रवेश गर्दै

काठमाडौं । गण्डकी प्रदेश सांसद दीपक मनाङे भोली नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गर्दैछन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भोली एक कार्यक्रमका बिच मनाङेलाई पार्टी प्रवेश गराउने तयारी छ ।

मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?