लाईसेन्स नभएको मानिसलाई सवारी चलाउन दिदै हुनुहुन्छ ? यस्तो सजायमा पर्नुहोला !

appharu
0
Shares

काठमाडौं । थाहा पाऔँ, लाईसेन्स विना सवारी चलाउँदा के सजाय । मापसे गरी वा बिना लाईसेन्स गाडी चलाएमा के कस्ता सजाय ?


१) मानिसको मूत्यु भएमा जेल सजाए, तेस्रो पक्ष बिमा प्राप्त नहुने उपचार खर्च स्वयंम्ले व्यहोनु पर्ने
२) अंगभंग भएमा जेल सजाय, तेस्रो पक्ष बिमा प्राप्त नहुने उपचार खर्च स्वंयमले व्यहोनु पर्ने
३) दुर्घटना मात्र भएमा मापसे वा बिना लाईसेन्स सवारी चलाउने गल्ती मानिने बिमाबाट कुनै पनि रकम प्राप्त नहुने
४) लाईसेन्स नभएको मानिसलाई सवारी चलाउन दिएमा सवारी धनि बिरुद्ध मुद्दा चल्ने ५) बिना नवीकरण सवारी चलाएमा बिमाबाट कुनै रकम प्राप्त नहुने
६) सवारी चलाउन राखीएको चालकको सवारी चालक अनुमति पत्र सक्कली हो, होईन चेक गर्नुपर्छ ७) सवारी किनबेच भईसकेपछि अनिवार्य रुपमा नामसारी गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?