२०२० आउन ५ महिना बाँकी, कति पर्यटक आउलान् नेपाल ?(भिडियोवार्ता)

appharu
0
Shares

नेपालको हावापानी र प्राकृतिक सुन्दरता र यहाँका संस्कृति ले पर्यटकहरुलाई लोभ्याउँछ ।

त्यसैले १० वर्षे जनयुद्धको बेलाबाहेक हरेक वर्ष नेपाल आउने पर्यटकको संख्या बढ्दै गइरहेको छ ।


त्यसैले सरकारले गत ०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको छ ।

२० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने तयारी भइरहेको यो समयमा नेपाल कुन रुपमा तयारी छ त ? २०२० मा नेपालको कूल ग्रार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ५ प्रतिशत पु-याउने लक्ष्य लिएको छ । के यो सम्भव होला ?

त्यस्तै औषतमा १२ दिनको पर्यटकको बसाई अवधीलाई लम्बाएर १५ दिने पु-याउने र प्रति पर्यटक खर्च दैनिक ६५ डलर पु-याउने लक्ष्य लिएको छ ।

के अहिलेका यी पूर्वाधारले यो सबै प्राप्त गर्न सम्भव होला ? यी लगायत पर्यटक बसपार्क, विमानस्थल, प्रभावकारी सेवा,
प्रदेश सरकारको तयारी विज्ञापन र बजारीकरणको अवस्था, युवाहरुको सहभागिता वृद्धि लगायतका विषयमा केन्द्रित रहेर ट्रेकिङ एजेन्सिज एसोसीयसन अफ नेपाल टानका पूर्वअध्यक्ष, पर्यटनविद्, पर्यटन व्यवसायी चन्द्र रिजालसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?