अर्घाखाँची जीप दुर्घटना: २ को मृत्यु, ५ जना गम्भीर घाइते

काठमाडौं । अर्घाखाँचीको सुपाखोलामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् ।

बिहीबार बिहान लु १ ज १३२९ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइते ५ जनाको अवस्था गम्भीर रहेको छ। अहिले उद्दार जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?