केपी ओली बिरामी हुँदा धमला लगायत पार्टी प्रवेश गर्न पाएनन्

appharu
0
Shares

काठमाडौं । तत्कालीन नयाँ शक्तिका नेता देवेन्द्र पराजुली र पूर्वमन्त्री कल्पना धमलासहित नेता कार्यकर्ताहरुको नेकपा प्रवेश कार्यक्रम केपी ओली बिरामी हुँदा एक दिन पर सरको छ ।

पार्टी प्रवेश कार्यक्रम प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको अस्वस्थ्यताका कारण आजको लागि तय भएको कार्यक्रम एकदिन पर पारेर शुक्रबारको लागि तय गरिएको हो ।

नेकपा सांसद तथा कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले शुक्रबारको लागि पार्टी प्रवेश कार्यक्रम तय भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?