नायक आकाश श्रेष्ठ विश्वकै सेक्सी पुरुषको सूचिमा

appharu
0
Shares


नायक आकाश श्रेष्ठ विश्वकै सेक्सी पुरुषको सूचिमा परेका छन् ।

‘स्टारमोमिटर डट कम’ले सार्वजनिक गर्ने वर्ष २०१८ को ‘सेक्सीएष्ट म्यान अफ द वर्ल्ड’को सूचिमा आफ्नो नाम परेको उनले सामाजिक सञ्जाल इन्सटाग्राममा एउटा स्टोरी हाल्दै यो जानकारी गराएका हुन् ।

नायक आकाश श्रेष्ठ _तस्वीर उनको फेसबुकबाट लिईएको

विश्व भरबाट १०० जना पुरुषहरुको नाम सार्वजनिक भएकोमा ८८ औं नम्बरमा आकाशको नाम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?