टोर्नाडोले जमिन खन्दै गरेको भाईरल भिडियो, कति भयो क्षति ?

appharu
0
Shares

चीनको उत्तरपूर्वी ल्याओनिङ प्रान्तको खाइयुआन शहरमा टोर्नाडोले आर्थिक विकास क्षेत्रलगायत आवासीय भवनमा ठूलो क्षती भएको छ । ६ जनाको मृत्यु भएको छ ।
१ सय १० जना घाइते भएका छन् ।

उक्त प्राकृतिक प्रकोपपछि खाइयुआन शहरले तुरुन्तै दुई तहको आकस्मिक उद्धार शुरु गरेको छ ।

यो भिडियो South China Morning Post ले अपलोड गरेको छ ।

उता चीनको हाइनान प्रान्तमा मुन नामक ताइफुन आएको छ । टोर्नाडोले जमिनतिर हान्दै गरेको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । साउथ चाइना मर्नि पोष्टले अपलोड गरेको यो भिडियो हेर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?