सुमितको ‘समाचार’ युट्युव ट्रेण्डिङमा (हेर्नुस् भिडियोसहित)

appharu
0
Shares

काठमाडौं । नेपाल आइडल सिजन–२ सुमित पाठकको नयाँ गीत सार्वजनिक भएको छ ।

कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीत रहेको ‘समाचार’ बोलको गीतमा सुमित पाठकको स्वर छ ।

गीतको भिडियोमा पनि सुमित आफैँले अभिनय गरेका छन् । शिक्षा संग्रौलाले पाठकलाई साथ दिएकी छिन् । भिडियो निर्देशन लोकेश बज्राचार्यले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?