मेरो रिसले मास्क लगाउन थाले: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा मास्क लगाउन नपर्ने आफनो अभिव्यक्तिको बचाउँ गरेका छन् ।

माजवादी पार्टी, नेपालका असन्तुष्ट कल्पना धमला, देवेन्द्र पराजुलीलगायतका नेताहरुलाई पार्टीमा प्रवेश गराउँदै उहाँले

ओलीले आफूले केही दिनअघि काठमाण्डौको बाटोमा सुधार आएकाले मास्क नलगाई पनि हिँडन सकिने अभिव्यक्ति दिएको तर त्यसलाई विरोध गर्न केहीले मास्क लगाएर हिँडन थालेको बताए ।

उनले आफुले दिएको अभिव्यक्तिपछि केहीले विरोधका लागि मास्क लगाएर हिँडन थालेका समेत दावी गरे ।

‘ मेरो रिसले भए पनि मास्क लगाउने बानी राम्रै हुन्छ, यसले काठमाडौंको बाटो सफा गर्ने सरकारको काम रोकिँदैन ।’ ओलीले भने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?