सुरक्षाकर्मीको इन्काउन्टरमा जम्मु कश्मिरमा लडाकु मारिए !

appharu
0
Shares


जम्मु काश्मिरस्थित आतंकवादी समुहका एक लडाकु सुरक्षाकर्मी इन्काउन्टरमा मारिएका छन् । हिजबुल मुजाहिद्धीनका एक लडाकु सोपियन जिल्लामा मारिएका हुन् ।

शुक्रबार बिहान त्यस क्षेत्रमा सुरक्षाकर्मीले ‘सर्च अपरेशन’ गर्दा एक कार्यकर्ता मारिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

सर्च अभियानको क्रममा आतंवकारी समुहले हमला गरेको र जवाफी कारवाहीमा लडाकुको हत्या भएको प्रहरीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?