आवाज कलाकार नेपालको अध्यक्षमा अविरल

appharu
0
Shares

काठमाण्डौं । आवाज कलाकार नेपालको साधारण सभा सम्पन्न भएको छ ।

शनिबार काठमाण्डौंमा सम्पन्न साधारण सभाले आशिष अविरलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नव नीर्वाचित कार्यसमितिको उपाध्यक्षमा झलक संगीतम, महासचिब बिनोद बाजुराली, सचिबमा श्यामस्वेत रसाईली, कोषाध्यक्षमा कमल कुमार बि. क. तथा सदस्यहरुमा हेमन्त शिशिर, बिस्वास नेपाल, सुदिप सागर, र तिलक परियार रहेका छन् ।

नयाँ नेतृत्व सम्हाल्दै अध्यक्ष अविरलले फेरी नयाँ जोश जागरका साथ कलाकारीताको क्षेत्रमा आफ्नो नयाँ अध्याय सुरु भएको बताएका छन् । सबै कलाकार एक भएर कला संगीत तथा समाजको उन्नति प्रगमिा लाग्ने प्रण गरिएको उन्को भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?