मानो रोपेर मुरी फलाउँने तर्खरमा किसान… (फोटो फिचर)

appharu
0
Shares


काठमाडौं । छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला , बनाइ कुलो लगाई पानी आएर गोढँौला सानो छदा खुब सुनिने कविता हो यो ।

मनसुनको आगमनसँगै कृषकहरु रोपाई गर्न ताजोपाँजो मिलाउने गर्छन् । असार भन्ने बित्तिकै कृषकहरुलाई खेतमा कुलो लगाउने पानी हुल्ने र रोपाईको चटारो हुन्छ ।

असारमा मानो रोपेर मंसिरमा मुरी फलाउँछान् कृषकहरु । असार लागेसंगै किसानहरु मानो रोप्नलाई चटारोमा छन् । कामको थकान महसुस हुन नदिन रोपारहरु असारे गित गाँउदै छुपुछुपु धान रोप्ने पनि गर्दछन् ।

बुधबार दिउँसो तारकेश्वर नगरपालिकाको जित्पुरका किसानहरु पनि रोपाइमा व्यस्त थिए ।
लाठेले आली चिल्लयाउदै र बाउसे गर्दै गर्दा रोपार छुपुछुपु धान रोप्नमा व्यस्त थिए ।
हेनुहोस लोकपथको लेन्समा कैद भएका रोपाईका केहि तस्विरहरु:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?