appharu


आज कृष्ण जन्माष्टमी, भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाईँदै

आज कृष्ण जन्माष्टमी । हिन्दु धर्मावलम्बीले भगवान श्रीकृष्णको पूजा आराधना गर्दै मनाइरहेका छन् । बिहानैदेखि

‘गौरापर्वले राष्ट्रिय एकतालाई सुदृढ पार्न सहयोग पु-याएको छ’ : राष्ट्रपति भण्डारी

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गौरापर्वले राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पु-याउँदै आएको बताउनुभएको छ

सेटबाटै दबंग ३ का तस्बिर लिक, सलमानको कडा निर्देशन

एजेन्सी । बलिउड सुपरस्टार सलमान खान यतिबेला २० डिसेम्बरमा रिलिज हुने दबंग ३ को सुटिङमा

ओलीले माधव नेपालकाे स्वास्थ्यलाभको शुभकामना चाहिँदैन भनेपछि…

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले र वरिष्ठ

प्रचण्ड फेरि कार्यकारी भूमिकामा !

काठमाडौंं।पार्टी एकीकरण भएको पन्ध्र महिनापछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी भूमिका पाउनुभएको छ। एकीकरणपूर्व

देशमा ८० हजार नर्सको आवश्यकता, २० हजार डाक्टर अपुग

स्वास्थ्य क्षेत्रमा तत्कालका लागि ३ हजार ५ सय विशेषज्ञ डाक्टरको आवश्यकता छ । तर, अहिले

भातमै भ्रष्टाचार !

ओखलढुंगा – ओखलढुंगाका ६ वटा गाउँपालिकाले गत आवमा खानाखर्चबापत झन्डै ८० लाख रुपैयाँ खर्च गरेका

प्रधानमन्त्री ओलीको मिर्गौलामा खराबी

काठमाडौं – शरीरमा एन्टिबडीको मात्रा बढी देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली थप परीक्षणका गर्न बिहीबार

ओलीको अनुपस्थितिमा प्रचण्डको अध्यक्षतामा बैठक

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा अब अर्का अध्यक्ष पुष्पकमल दाहाल

गीत गाउँदा–गाउँदै फोक्सो च्यातिएपछि…

एजेन्सी । चिनियाँ एक पुरुषले निकै चर्को स्वरमा गीत गाउने हुँदा फोक्सो च्यातिएको छ ।

लामो दूरीका बसमा दुई चालक अनिवार्य

काठमाडौं– सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा दुई चालक नराखे कारबाही थाल्ने भएको छ ।

हेर्नुहोस् २०७६ भदौ ६ गते शुक्रबारको राशिफल

आज मिति २०७६ साल भदौ ६ गते शुक्रबार। ज्योतिष शास्त्रका अनुसार तपाईको दिन कसरी वित्दैछ

३२ हजार नपाएकाे झोँकमा हत्या, फरार प्रतिवादी यसरी पक्रियो प्रहरीले

सिन्धुपाल्चोक– इलाका प्रहरी कार्यालय मेलम्चीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । इन्सपेक्टर

सर्‍यो एनआरएन विश्व सम्मेलनको मिति, अक्टोबर १५ देखि १७ सम्म तय

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएन) को नवौ विश्व सम्मेलन सरेको छ । एनआरएनका केन्द्रीय सदस्य

रविलाई भेटेपछि नायिका श्वेता खड्को भावूक स्टाटस

चितवन । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा हिरासतमा रहेका रवि लामिछानेलाई भेट्न चितवन पुगेकी नायिका स्वेता

‘च च हुई’ को ‘सिल्की सिल्की बाल’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । चलचित्र ‘च च हुई’ को ‘सिल्की सिल्की बाल’ बोलको गीत सार्वजनिक गरिएको छ

चित्रकला प्रदर्शनी शुरु

काठमाण्डौं । नेपाल कला परिषद्मा विहिबारदेखि चित्रकला प्रदर्शनी शुरु भएको छ । आधुनिक कला समाज

प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे निजी चिकित्सकको यस्तो खुलासा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका निजि चिकित्सक डा. दिलिप शर्माले मिर्गौला सम्बन्धी एन्टीबडीको मात्रा केही

धर्म, संस्कृति र राष्ट्रिय पहिचान जोगाउन सबै एकजुट हुनुपर्छ : लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधीसभा सदस्य राजेन्द्र लिङदेनले ०४६ को परिवर्तन पछि

शालिकराम मृत्यु प्रकरण : रवि लामिछाने हिरासतमा बस्दै गर्दा बाेले नेता केसी

काठमाडौँ- काँग्रेस नेता अर्जुन नरसिंह केसीले नुवाकाेटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु या आत्महत्या के हो

यस्ता छन् मन्त्रिपरिषद्का ३५ निर्णयहरु

काठमाडौं । सरकारले चीनको ग्वान्जाओस्थित नेपाली महावाणिज्यदूतावासको महावाणिज्यदूतमा श्रीहरि पुडासैनीलाई नियुक्त गर्ने निर्णय गरेको छ